दफा ३७
समय पालन र नियमितता
- श्रमजीवी पत्रकारले निर्धारित समयमा कार्यालय वा आफ्नो
कार्यक्षेत्रमा हाजिर हुनुपर्दछ र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित
हुनु हुँदैन ।